प्रदर्शनमा लुटिएको सशस्त्रको ग्यास गन अझै भेटिएन

काठमाडौँ, चैत १५ मा पूर्व राजाको समर्थनमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको प्रदर्शनमा एक जना युवकले सशस्त्र प्रहरी बलको ग्याँस गन लुटे । अश्रुग्याँस प्रहार गर्न प्रयोग हुने ग्याँस गन लुटेको आरोपमा गोपाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ । बाँके घर भएका मल्ललाई जिल्ला प्रहरी परिसर काठमाडौँले राज्य विरुद्धको कसुर र सङ्गठित…