काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनको पेटमा समस्या देखिएको छ। प्रधानमन्त्री ओलीले बिहान त्रिवि शिक्षण अस्पताल पुगेर इन्डोस्कोपी गराएको उनको सचिवालयले जनाएको छ। डन्डोस्कोपी गर्दा प्रधानमन्त्री केही थकित र कमजोर देखिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए। प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिँदा आजको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको उनको भनाइ छ। बिहीबारको मन्त्रिपरिषद्को बैठक…