काठमाडौँ,पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमालेले माघदेखि चैतसम्म तीन महिने ‘वडा केन्द्रित अभियान’ अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि पार्टी केन्द्रीय सचिवालयसँग छलफल गरेर मोडालिटी बनाउने संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए । वडा केन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले गरिसकेको छ । अब पार्टी सचिवालयसँगको छलफलमा कार्यक्रमको मोडालिटी…