काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले असार १ गते प्रतिनिधिसभा बहिष्कार गरेको दिनको बैठक भत्ता अस्वीकृत गर्ने निर्णय गरेको छ। संसद सचिवालयलाई पत्र पठाएर प्रमुख सचेतक ज्ञान बहादुर शाहीले भत्ता नलिने जानकारी गराउँदै उक्त भत्ता राजस्वमा फिर्ता गरिदिन अनुरोध गरेका छन्। शाहीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध…