सोताङ गाउँपालिकाबाट मालपोत तथा नापी सेवा विस्तार गर्ने अन्तिम चरणमा ।

सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा मालपोत तथा नापी सेवा विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । मिति २०८२ असार ०७ गते जिल्ला प्रशासन कार्यालयमा नापी शाखा प्रमुख,मालपोत साथै जिल्लाका सम्पुर्ण राजनीतिक दल तथा जनप्रतिनिधिहरूको बैठकबाट निर्णय हुँदैछ । सेवा प्रवाह आगामी श्रावण महिनादेखि सोताङ गाउँपालिकाबाटै शुरु हुने महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङले महाकुलुङ डटकमलाई जानकारी…