आफ्नै बुवा र श्रीमतीको हत्या गरेर आँपको बगैचामा गाडेको आरोपमा छोरा पक्राउ

धनुषा, धनुषाको मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँमा एक युवक आफ्ना बुवा र श्रीमतीको ह’त्या गरेर गाडेको आ’रोपमा प’क्राउ परेका छन् । ५५ वर्षीय बुवा रा’मवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई ह’त्या गरेर गाडेको आ’रोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाईपक्राउ गरेको धनुषा प्रहरी प’क्राउ गरेको छ । प्रहरीले मृ’तक दुबै जनाको शव मण्डलको घरदेखि करिब…