काठमाडौं,बम विष्फोटका घाइतेहरूलाई जिउँदै इट्टाभट्टामा पोलेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशमाथि कालोमोसो प्रहार भएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई कालोमोसो प्रहार गरेका हुन् । न्यायाधीश थारू र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले प्रमाण नपुगेको भन्दै सपाइ दिएको थियो…