काठमाडौँको तारकेश्वरमा साउन १६ मा दुईसन्तान सहित ४१ वर्षीय दिनेश पाण्डे दम्पती मृत अवस्थामा भेटिए । गोरखा भिमसेनथापा गाउँपालिका–६ घर भएका दिनेशले पत्नीसँगको कलहका कारण १३ वर्षीया छोरी आशिका, ८ वर्षका छोरा आशिक र पत्नी सुनिता काप्री पाण्डेको हत्या गरे । हत्यापछि पाण्डेले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । साउन १६ मा बिहान…