काठमाडौँ,आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक बस्ने भएको छ। हिजो राति प्रधानमन्त्री र सभामुखसँग छलफल भएपछि महासंघको बैठक बस्न लागेको हो । आज दिउसो ३ः १५ बजे बानेश्वरमा रहेको रत्नराज्य मावि बैठक बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्। बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र…