विश्वमा धेरै जनसङ्ख्यामा खोप लगाउने देशमध्येको एक सिसेलमा अहिले कोरोना फैलिरहेको छ । अन्य देशहरू पर्याप्त खोप सञ्चय गर्नका लागि सङ्घर्षरत रहेका बेला भारतीय महासागरस्थित टापु सिसेल भाग्यमानी बन्यो, यहाँ ६१ दशमलव ४ प्रतिशत जनसङ्ख्याले खोपको पूर्ण डोज लगाइसकेको छ । तर कोरोना भाइरसलाई फैलनबाट रोक्न यो पर्याप्त भएन । पछिल्लो महिना यहाँ सङ्क्रमितको सङ्ख्या…