ओखलढुंगामा चट्याङ लागेर १२ जनाको मृत्यु,२४ जना घाइते

ओखलढुंगामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ। जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांकअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको हो। आर्थिक वर्ष २०७६र७७ देखि २०८१/८२ सम्मको तथ्यांकअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन्। यस अवधिमा लाखौँको क्षति भएको तथ्यांक छ। पछिल्लो दुई वर्षमा…