सोलुखुम्बु : सोलुखुम्बु.नेकपा एमाले सोताङ गाउँ कमिटीले जननिर्वाचित २ जना वडा सदस्यलाई जुत्ताको माला र कालोमोसो दलेर साङ्केतिक कार्वाही गरेको छ । पार्टीबाट भर्खरै सम्पन्न २०७९ को स्थानीय तह निवार्चनमा निर्वाचित सोताङ गाउँपालिका वडा नम्बर २ का दुर्गा प्रसाद राई र वडा नम्बर ४ का सन्देश तामाङलाई आफ्नै कार्याकर्ताले कार्वाही गरेका हुन । २०७९ जेष्ठ…