मृतक नेता चौधरीको परिवारलाई १६ लाख क्षतिपूर्ति दिन सहमति, परिवारले शव बुझे

टिपरको ठक्करबाट मृत्यु भएका स्थानीय नेता खेदु चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ । इलाका प्रहरी कार्यालय विजयपुरमा सोमबार अबेर रातिसम्म चलेको छलफलमा गाडी धनी गुगल निर्माण सेवाका सञ्चालक रामु खनालले चौधरीको परिवारलाई १६ लाख रुपैयाँ दिने सहमति भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए । पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई…