ताजा घटना

घ’रायसी वि’वादमा श्री’मतीलाई खु’कुरीले घाँ’टीमा प्र’हार गरी ह’त्या


२१ पुस २०७७, मंगलबार ००:००


इलाम,दे’उमाई न’गरपालिका–८ आ’मबोटेकी २७ वर्षीया न’म्रता राईको ह’त्या भएको छ। आ’इतबार बि’हान साढे ५ बजे सा’मान्य घ’रायसी वि’वादका वि’षयलाई लि’एर श्री’मतीलाई खु’कुरीले घाँ’टीमा प्र’हार गरी ह’त्या गरेको अ’भियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्र’हरी का’र्यालय इ’लामले लगाएको छ।

घ’टनाबारे जा’नकारी पा’उनासाथ प्र’हरीचौकी जी’तपुरबाट ख’टिएको प्र’हरी टो’लीले अ’भियु’क्त रा’ईलाई नि’य’न्त्रणमा लिएको छ। उक्त स्था’नमा जि’ल्ला प्र’हरी का’र्यालयबाट अ’नुस’न्धान अ’धिकृ’तसहितको टोलीले अ’नुसन्धान ग’रिरहेको र श’व प’रीक्षण गर्ने त’यारी भ’इरहेको प्र’हरीले ज’नाएको छ। रासस

प्रकाशित : २१ पुस २०७७, मंगलबार ००:००