काठमाडौँ, एक विवाहित महिलाको अ’स्थित्वको र’क्षा गर्ने सबैभन्दा बढी जि’म्मेवारी श्री’मानको नै हुन्छ । तर उनै श्रीमानले श्रीमतीको च’रित्रलाई सा’माजिक स’ञ्जालमा छ’ताछुल्ला ब’नाउने ध’म्की दिएपछि कसको के लाग्छ । वै’देशिक रोजगारीमा रहेका एक पुरुषले श्रीमतीले घरको ब्य’वहार मिलाउन स’मस्या भयो पैसा पठाउनु भन्दा तेरो ना’ङ्गो त’स्बिर पठा अनि मात्र पैसा पठाउछु भने ।
श्रीमतीले पनि श्रीमान नै त हो भनेर पठाइन् । तर त्यही फो’टोले श्री’मतीलाई ब्ल्या’कमेल गर्न था’लेपछि श्री’मती छाँ’गावाट ख’सेजस्तो भइन् । स्या’जावाट आ’फुलाई परेको यस्तो स’मस्याका पछि न्या’य खो’ज्न एक म’हिला चि’तवन आ’इपुगेकी छन् । स’किला बानो आफ्नो आमा निसा मि’याको सा’थमा चि’तवन आएकी हुन् । उनीहरु स्या’ग्जामा बस्छन् ।
उनीहरुको घरनै त्यही हो । युवकको घर अ’र्घाखाँची हो । युवकले स’किलासंग प्रे’म विवाह गरेका हुन् । एक वर्ष सम्म श्री’मानले घ’रमा आ’माबुवासंग भे’ट गराएनन् । अ’र्घाखाँची घर भएपनि उनले ध’नगढी लिएर गएर नि’काहा ग’राए । अरु सबैले बु’हारी भि’त्र्याउँछन् तर मैले ध’नगढीबाट बो’लाएर ज्वा’ई भि’त्र्याए, गा’उँका सबै दं’ग परे आमाले भनिन् ।
ति यु’वकले स’किलालाइ आफु वि’जनेश मे’न भन्दै झु’टो बोलेका थिए । प्रेम हुँदा उनले सकिलालाई पोखरा बो’लाएका थिए । उनी भे’ट्न गइन्, ति यु’वक पनि एक जना सा’थीसंग थिए । उनले मैले बुवाआमासंग भ’नेर आ’इसकेको छु, अब तँलाई य’तावाटै भ’गाएर घर लै’जान्छु मा’निनस् भने म यही फे’वातालमा हा’म फा’ल्छु भनेर ध’म्की दिए पछि म पनि गए सकिलाले भनिन् । निकै दु’ख गरेर माइतीको ख’र्चमा उनले श्री’मानलाई वि’देश पठाइन् । तर वि’देश गएपछि पैसा प’ठाउनु भन्दा उनले त्यस्तो स’र्त रा’ख्न थाले ।











प्रतिक्रिया