असोज २९,काठमाडौ
गायिका अनिला राई र ताराप्रकाश लिम्बुको मेरो नजर बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।
अनिलाकै शब्दमा ताराप्रकाशको सङ्गीत र साहस शाक्यको सङ्गीत संयोजन रहेको छ।
भिडियोमा अनुपबिक्रम शाही र बेनिशा हमालको अभिनय देख्न सकिन्छ। राम कुमार केसीको छायांकन,कलर टेकेन्द्र शाह ले गरेका छन भने सम्पादन तथा निर्देशन मिलन चाम्सले गरेका छन।
भिडियो लाई अनिला राई अफिसियल बाट सार्वजनिक गरिएको छ।
पूरा भिडियो यहाँ हेर्नुहोला https://m.youtube.com/watch?v=VybA3EerKF8











प्रतिक्रिया