काठमाडौं,म’हानगरीय प्र’हरी वृ’त्त, बौ’द्धले चो’री अ’भियोगमा प’क्राउ गरेका ५ जना अ’भियुक्तलाई को’रोना भाइरसको सं’क्रमण देखिएको छ । जिल्ला अ’दालत, काठमाडौंबाट म्या’द थ’प ग’र्नुअघि गरिएको पि’सीआर जाँ’चमा को’रोना सं’क्रमण पु’ष्टि भएको हो । बौ’द्ध प्र’हरीका एक अ’धिकृतका अ’नुसार नेपाल मे’डिकल कलेजको आ’इसोलसनमा उ’नीहरुलाई रा’खिएको छ ।
उ’नीहरुमाथि १३ लाख ५० हजार रुपैयाँ चो’री गरेको अ’भियोग छ । प्रह’रीले चो’रिएको म’ध्ये ८ लाख ७ हजार ५ सय रुपैयाँ पनि अ’भियुक्तहरुबाट ब’रामद गरेकाे छ । साथै, अ’ढाइ ला’ख रुपैयाँ मू’ल्यांकन ग’रिएको मो’टरसाइकल पनि ब’रामद भएको छ । अ’भियुक्तमा सं’क्रमण पुष्टि भएपछि क’न्ट्याक ट्रे’सिङका आ’धारमा गरि’एको प’रीक्षणका क्र’ममा क’म्तिमा २४ जना प्र’हरी क’र्मचारीमा पनि सं’क्रमण पु’ष्टि भएको जनाइएको छ ।
यो पनि पढ्नुहोस:
काठमाडौं, बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।











प्रतिक्रिया