२ असार , काठमाडौँ
नाङजङ फिल्म्स प्रा.लि. को ब्यानरमा निर्मित
दिलिप फुरुम्बोको निर्देशनमा बनेको लिम्बू संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र “नामओती” को पहिलो प्रीमियर शो , बिग मुभिज सिटि सेन्टरमा भब्य सम्पन्न भएको छ। जेष्ठ ३१ गते शनिबार भएको पहिलो प्रीमियर शो मा दुईवटा हल पुरै खचाखच भरिएको थियो।चलचित्र हेर्न करिब ५ सय बढी दर्शकहरुको बाक्लो उपस्तिथि थियो। कलाकर्मी,गायक -गायिका, सामाजिक संघ संस्थाका ब्यक्तित्वहरु हलमा भेला भएका थिए।

नामओती लाई कथा/ निर्देशन दिलिप फुरुम्बो ले गरेका हुन भने निर्देशन सल्लाहकार सुर्य बुढाथोकी रहेका छन।
निर्माताहरु पदममाया लिम्बू , डम्बर ब. श्रेष्ठ, दिलकुमारी पालुङ्वा, भिम थेबे, जानुका श्रेष्ठ, कुमारी मादेन ( लिङ्देन), एल बि नेयोङ,दुर्गा इङनाम , चन्द्रलाल थेबे , कल्पना आङ्बुहाङ, टेकराज तिगेला आदि रहेका छ।

कलाकार हरु टि आर सेनेहाङ , हाङ्मा थेबे, पुर्ण साँबा लिम्बु ,रुबिना श्रेष्ठ,ज्योति आङ्बुहाङ, अनिता श्रेष्ठ,नुमा नेयोङ,इन्द्र सेर्पा, सङ्गीत आङ्खेवा , अमृत बाँस्तोला, रमेशराज लिम्बु लगायतले अभिनय गरेका छन।
सङ्गीत साहिल फुरुम्बोले गरेका छ्न भने
गायक/गायिकाहरु राजेशपायल राई,रचना रिमाल,शाहिल फुरुम्बो,दिपा सुहाङले साथ दिएका छन।
नृत्य निर्देशक दिनेश माङमु,बिशेष गुरुङ,
छायांकन- रामेश्वर हुमागाई,धिरज परियार ,गितकार दिलिप फुरुम्बो,द्वन्द्व धिरज परियार,सम्पादन क्यामोदिन मिया ,कलर भिएफएक्स – समीर मिया को रहेको छ।
प्रीमियर शो लाई निम्न महानुभावहरुले प्रायोजन गर्नुभएको थियो ।
१. आशा राई नेम्बाङ – उपाध्यक्ष कियाचु ललितपुर,
कोषाध्यक्ष – याक्थुङ मुन्चईत चोक सयङसंघिय समिति,
श्रीमान – भवानी विक्रम नेम्बाङ, भुतपुर्व शैनिक युके
२. गृष्म आङ्बुहाङ , म्यानेजिङ डाईरेक्टर शुमेरु ओभरसिज
३. पुर्ण सेलिङ समाजसेवी, कलाकार
तथा चलचित्र निर्माता
४. कृष्ण नेम्बाङ, कलाकार समाजसेवी तथा पूर्व सिंगापुर आर्मी
५. युवराज लिम्बु, इलाम हाल दक्षिण कोरिया
६. कबिता लिम्बू ताप्लेजुङ हाल भक्तपुर
७. क्याप्टेन शिव कुमार पङगेनहाङ लिम्बू नखिपोट ललितपुर
८. क्याप्टेन टंक बहादुर जबेगु , अध्यक्ष कियाचु ललितपुर
९. हाङ्सु सप्लायर्श – बुढानिलकण्ठ
१०. युकेश घले, हाल दक्षिण कोरिया
११. सागर लिम्बू, हाल डेनमार्क
१२. अष्टा श्रेष्ठ -समाजसेवी
१३. M3 Cargo Pvt Ltd
१४. Three Star Cargo Pvt Ltd
१५. himalayan Acqa Budhanilakantha
१६. इशुभ राज थाम्सुहाङ उपाध्यक्ष कियाचु ललितपुर
१७. मकरधोज वनेम ,पुर्व अध्यक्ष कियाचु ललितपुर तथा पुर्व गोर्खा शैनिक युके
१८. देबेन्द्र नेम्बाङ प्रबन्धक Advance Manpower recruitment Pvt Ltd.
१९. शनि लिम्बू अध्यक्ष याक्थुङ लेखक संघ उपत्यका समिती तथा कवि गितकार
२०. धनजित साँवा – युवा ब्यबसायी
२१. सलमान थलङ समाजसेवी ,बरिष्ट उपाध्यक्ष काठमान्डौ होटल ब्यबसायी संघ
२२. मोहन थेबे -होटल ब्याबसायी
एवम समाजसेबी
२३. प्रकाश लिम्बू हाङबरा (जि मिडिया)
टिकट बिक्रि बितरणका सहयोगी महानुभावहरु:-
१. शनि लिम्बू
२.मिना कुरुम्बाङ
३. बिमला इवारम
४. कबिराज आङ्देम्बे
५. बिमला माबो
६. केशर वनेम
७. मिरा फियाक
८. लक्ष्मी श्रेष्ठ
९. कुमारी श्रेष्ठ
११. तारा थेबे
१२. सुजना श्रेष्ठ
१३. नैनाकला लिम्बू
१४. पुर्ण साँबा
१५. तुलसी नेयोङ
१६.कैलाश राई
१७. सीता फोम्बो
१९. हाङमा थेबे
२०. खगु इङनाम
२१. कबिता लिम्बू
२२. साहिल फुरुम्बो
२३. इन्दिरा योङहाङ
२४. मनु चोङबाङ
२६.राजन पालुङ्वा
२७. नितुरानी नेम्बाङ
२८.शम्भु फोम्बो
३०. मोहन थेबे
३२. रेनु लुम्फुङ्वा
३३.काम्बाङ समाज काठमाडौँ
३४. फक्ताङ्लुङ सयङ
३५. हर्क घिसिङ
३६. फुरुम्बो पालुङ्वा समाज
३७. सुहाङ्मा आङ्बुहाङ – मोडल
चलचित्र शो सुरु हुनुभन्दा अघि थोरै औपचारिक कार्यक्रममा कलाकार टिआर सेनेहाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने चलचित्रको बारेमा संक्षेपमा जानकारी गराउदैँ उपस्थित र सहयोगी सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो कार्यक्रम सन्चालन राजेन्द्र केरुङले गरेका थिए।











प्रतिक्रिया