ताजा घटना

आफ्नै छोरालाई अ’पहरण गरी १ करोड माग्ने बाबु प’क्राउ


९ फाल्गुन २०७७, आइतबार ००:००


काठमाडौँ, धनुषामा आफ्नै छोरालाई अ’पहरण गरेको आ’रोपमा बाबु प’क्राउ परेका छन् । जिल्लाको न’गइराइन न’गरपालिका ६ जटहीका रमेश साहलाई आफ्नो ७ वर्षीय छोरा चन्दनलाई अ’पहरण गरी १ करोड फि’रौती माग गरेको आ’रोपमा प्रहरीले प’क्राउ गरेको हो ।

अ’पहरणमा सं’लग्न रहेको आ’रोपमा बा’लकका मामा र अर्का एक व्यक्तिलाई पनि नि’यन्त्रणमा लिइएको प्र’हरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार अ’पहरणमा परेका बालकको स’कुशल उ’द्धार गरिएको छ । अ’पहरणको सू’चना आए लगतै परिचालन भएको प्रहरीको टोलीले ३ घण्टापछि बालकलाई जनकपुरबाट उ’द्धार गरेको हो । उक्त घ’टनाबारे थप अ’नुसन्धान भइरहेको प्र’हरी जनाएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार ००:००