गृह पृष्ठ

चर्चित कमेडियन सोलुका कैलाश कार्की सम्मानित


१७ असार २०८०, आइतबार ००:००


चर्चित कमेडियन कलाकार सोलुखुम्बुका कैलाश कार्की सम्मानित हुनुभएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका कार्की हाँस्य कलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा सम्मान गर्नुभएको हो ।

हाँस्य कलाकारको क्षेत्रमा उदयमान कलाकारको रुपमा कैलाशले आफ्नो स्थान बढाउँदै लगेकाले सम्मान गरिएको कलाकार किरण केसीले बताउँनुभयो ।
कैलाश ‘भिखारी’को भुमिकाले निक्कै चर्चामा हुनुहुन्छ ।

प्रकाशित : १७ असार २०८०, आइतबार ००:००