काठमाडौं, धादिङका गु’ण्डा ना’इके राधे भण्डारी प’क्राउ परेका छन् । सि’द्धलेक गा’उँपालिकाका ज’नप्रतिनिधिलाई ध’म्की दिएपछि जिल्ला प्र’हरी का’र्यालय, धादिङले उनलाई प’क्राउ गरेको हो । जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा नि’काल्ने ठे’क्काको म्या’द सकिएपछि पनि उनले अ’वैध तरिकाले बा’लुवा नि’कालिरहेका थिए ।
जन’प्रतिनिधिलाई त्यसलाई रो’क्न भनेपछि भण्डारीले ध’म्की दिएको तिम्सिनाले बताए । त्यसपछि गा’उँपालिकाका प्र’तिनिधिले जिल्ला प्र’शासन का’र्यालय, धा’दिङमा उ’जुरी दिएपछि भ’ण्डारीविरुद्ध प’क्राउ पू’र्जी जा’री भएको थियो । भ’ण्डारी नेपाली कां’ग्रेस नि’कट त’रुण दलको जिल्ला उ’पाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा ह’तियारसहित प’क्राउ परेका थिए ।
यसअघि ०७० साल २१ असारमा धादिङबाट रा’जधानी फ’र्किने क्र’ममा गु’ण्डा ना’इके दि’नेश अधिकारी (चरी) लाई गो’ली हा’नेपछि उनी च’र्चामा आएका थिए । त्यसअघि च’री स’मूहका आ’युप तामाङको स’मेत उनले हा’त का’टिदिएका थिए । चरीलाई गो’ली हा’नेको घ’टनामा उनी रा’जनीतिक द’बाबमा डे’ढ लाख रुपैयाँ ध’रौटी तिरेर छु’टेका थिए । च’री भने २१ साउन २०७१ मा भी’मढुंगामा भएको प्र’हरी इ’न्काउन्टरमा मा’रिएका छन् ।









प्रतिक्रिया