Breaking News Post

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?


२६ श्रावण २०८३, मंगलबार ००:००


काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच आज करिव आधा घण्टा छलफल भएको छ । प्रधानमन्त्रीसँगको भेटका लागि सभामुख अर्याल प्रधानमन्त्रीको कार्यालय गएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री–सभामुख भेटमा समसामयिक विषयमा छलफल भयो । तर, कुन कुन समसामयिक विषयमा छलफल भयो भन्ने चाहिँ कसैले खुलाएनन् ।

प्रधानमन्त्री कार्यालयबाट बाहिरिए लगत्तै सभामुख अर्याल संसद् भवन पुगेका थिए । उनी संसद् भवन पुगे लगत्तै संसद् बैठक सुरु भयो ।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच आज करिव आधा घण्टा छलफल भएको छ । प्रधानमन्त्रीसँगको भेटका लागि सभामुख अर्याल प्रधानमन्त्रीको कार्यालय गएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री–सभामुख भेटमा समसामयिक विषयमा छलफल भयो । तर, कुन कुन समसामयिक विषयमा छलफल भयो भन्ने चाहिँ कसैले खुलाएनन् ।

प्रकाशित : २६ श्रावण २०८३, मंगलबार ००:००