नेप्से परिसूचक उच्च अङ्कले वृद्धि

काठमाडौँ, साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । २०८२ साल लागेसँगै नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भइरहेको छ । बुधवार नेप्से परिसूचक ७.०१ अङ्क बढेको थियो । बिहीबार नेप्से २८.९७ अङ्कले बढेर २७२५.२० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.६५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.९३…