विद्युतीय सवारीसाधन आयातको संख्या बढ्दै, इन्धन खपत घट्दै

काठमाडौं,विद्युतीय सवारीसाधन आयातको संख्या बढ्दै जाँदा इन्धन खपत घट्ने अपेक्षा थियो । तर, चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चौमासिकको तथ्यांकले पेट्रोलको खपत बढेको देखाएको छ । डिजेलको आयात भने घटेको छ । भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिक (साउन–कात्तिक) मा ३ लाख २४ हजार ४३१ किलोलिटर डिजेल आयात भएको छ…