काठमाडौँ, पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी लीला पछाईको बैंक खाताको विवरण प्रहरीले सङ्कलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको क्रममा प्रहरीले उनको बैंक खाताको विवरण सङ्कलन गरेको हो । गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएर ललितपुर बस्ने पछाईले २६ करोडको बैंकिङ कारोबार गरेको भेटिएको छ । विभिन्न…