जहाज दुर्घटनामा परी ज्यान गुमाउने यात्रुका परिवारले १ लाख डलर क्षतिपूर्ति पाउने तयारी

काठमाडौं, सरकारले आन्तरिक उडान क्रममा हवाईजहाज दुर्घटनामा परी ज्यान गुमाउने यात्रुका परिवारले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ को मस्यौदा सार्वजनिक गरेसँगै क्षतिपूर्ति रकम बढाउने तयारी भएको हो । सरकारले लामो समयदेखि क्षतिपूर्ति बापत बीमा रकम…