पाँचथरे भेला बेलायतमा दिपा र राजेन्द्रको धमाकेदार प्रस्तुती

फार्न्बोरो, बेलायत — २३ अगस्ट २०२६। पाँचथर सेवा समाज यूकेको आयोजनामा बेलायतमा बसोबास गर्दै आएका पाँचथरवासीबीच भेटघाट, आत्मीयता आदानप्रदान तथा सम्मान कार्यक्रम फार्न्बोरोस्थित फुटबल क्लबमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। गत अगष्ट २३ तारिखको दिन सम्पन्न भेटघाट तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि अग्रज समाजसेवि रण बहादुर तावा र संस्थाका अध्यक्ष नगेन्द्रराज नेम्बाङले दिप जलन गरी…