सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले वडा न १ का १५ घरधुरीलाई खाद्यान्न बाहेका अतिआवश्यक घरायसी सामाग्री वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर १ सिमबोल्दोका १५ घरधुरीलाई करिव १५ हजार बराबरको राहत सामाग्री वितरण गरको संवाददाता झलक कुलुङले बताउनुभयो । गाउँपालिकाको आर्थिक संयोजनमा पहिरोको जोखिम भएको वडा १ को बुङ सिमबोल्दोका १५ घरधुरीलाई निमत्त प्रमुख प्रशासकीय अधिकृत…