पहिरोले पिके माध्यमिक विद्यालयको २ वटा भवनमा क्षति

पहिरोका कारण पिके माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङको भवनमा क्षति पुगेको छ । आज बुधबार बिहान माथीबाट झरेको पहिरोले विद्यालयको २ वटा भवनमा क्षति पुगेको हो । विद्यालय भन्दा माथिल्लो भागबाट विस्तार भएको सडकबाट ठूलो ढुङ्गासहित झरेको पहिरोले विद्यालयको २ वटा भवनमा क्षति पुगेको प्रधानाध्यापक चेत बहादुर मगरले जानकारी दिनुभयो । जसका कारण एउटा…