सोलुखुम्बुमा झण्डै एक दर्जन औषधी पसलमा अनुगमन,लाखौँको औषधी जफत

हिमाली जिल्ला सोलुखुम्बुमा एकैपटक झण्डै एक दर्जन औषधी पसलमा अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले सोमबार सदरमु्काम सल्लेरी, फाप्लु, नेले र नाम्चेका गरी ११ वटा औषधी पसलहरुको अनुगमन गरेको हो । अनुगमनबाट म्याद नाघेका करिब डेढ लाख मुल्य बराबरको औषधी जफत गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी(सिडिओ) बसन्त भट्टराईले जानकारी दिनुभयो । उहाँका…