ग्रीनकार्डहुने पनि अमेरिकी राष्ट्रपति ट्रम्पको निर्वासन अभियानले असुरक्षित

काठमाडौं, अमेरिकामा रहेका अवैध आप्रवासीहरू यसअघि नै त्रसित छन्, अब त ग्रीनकार्डधारीहरू पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक निर्वासन अभियानको सिकार बन्ने भएका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीनकार्डधारीहरूलाई सधैंभरि अमेरिका बस्ने अधिकार नरहेको बताएपछि थप आप्रवासीहरूमा तनाव थपेको छ । ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई सधैंभरि अमेरिकामा बस्ने अधिकार मिल्छ भन्ने होइन,’…