सांसद रामहरि खतिवडा के बोले ? प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं, प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । स्थगित हुनु अगाडि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा बोलेका थिए । प्रतिनिधि सभामा जब आकस्मिक र शून्य समय सकिएर विशेष समय सुरु हुन लाग्दै थियो तब खतिवडाले उठेर समय मागे । आफूले आकस्मिक समयमा बोल्नका लागि समय मागेको तर नपाएको बताए । सभाध्यक्षको…