सम्वृद्ध गाउँपालिका निर्माणका लागि सहयोग गर्नेछु : अध्यक्ष असिम राई

थुलुङ दुधकोशी गाउँपालिकाले गाउँसभाको १३ औं अधिवेशन सम्पन्न गरेको छ। बुधबार थुलुङ दुधकोशी गाउँसभाको तेह्रौं अधिवेशन सकिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।अधिवेशनले थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान ऐन २०८१ लगायत अन्य ऐन तथा कार्यविधी सहित कार्यपालिका बैठकको निर्णय अनुमोदन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि हालसम्म कार्यपालिकाले गरेको निर्णय अनुमोदन गरेको जनाईएको…