माघ १५,पोखरा नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरुको साझा संस्था कोरियन भाषा संघ नेपालको अध्यक्षमा सन्तोष पाण्डे चयन भएका छन् । पोखरामा दुई दिनसम्म चलेको प्रथम राष्ट्रिय भेलाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा जगनाथ न्यौपाने, नारायण थापा (निसान्त ), सपराज राइ, सचिव मा योजेन्द्र वाग्ले , सह सचिव हरि कडेल, उदयराम…