काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबार चारजना सरकारी वकिलले बहस गर्दै छन् । सरकारको तर्फबाट ४ जनाले बहस गर्न लागेका हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा र जनक घिमिरेसहित चारजनाले बहस गर्ने उपन्यायाधीवक्ता रमेश भट्टराईले रातोपाटीलाई बताए । आइतबार चार जनाले आफ्ने बहस गरेका…