सोलुखुम्बुमा विषालु च्याउ खाँदा एक दम्पती बिरामी परेका छन् । बिरामी हुनेमा सोलुदुधकुण्ड नगरपालिका ४ बागबानीका अन्दाजी ५५ वर्षीय शन्तविर तामाङ र उहाँका श्रीमती अन्दाजी ४० वर्षीया नानी माया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज आईतबार विहान अन्दाजी १० बजे जंगलबाट टिपेर ल्याएको रातो रंगको…