काठमाडौँ । विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब एक सय केजी अवैध सुनका मालिक कुनै धनाढ्य नभएर निर्माणस्थलमा काम गर्ने एक साधारण ‘ज्यामी’ भएको खुलेको छ । काठमाडौँमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेल नै अहिलेसम्मको अवस्थामा एक सय किलो सुनको मालिक देखिएका छन् । राजश्व अनुसन्धान विभागले बुधवार राति करिब १० बजे…