काठमाडौँ, झारखण्डको देवघर जिल्लाको बाबा वैद्यनाथ मन्दिर नजिकै त्रिकुट पहाडमा आइतबार रोपवेमा रहेका केही केबलकारहरू एक आपसमा ठो’क्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। अधिकारीहरुका अनुसार अहिलेसम्म ८ जनाको उद्धार गरिएको छ भने ४० जना अझै पनि रोपवेका कम्तीमा १२ वटा केबिनमा फसेका छन् र उद्धार कार्य जारी छ ।…