सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको वि’भत्स ह’त्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँ’टी रे’टी र बियरको बोतल प्रहार गरी ह’त्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानाकारी दिए । घरबाट ख’रानी लिएर खेतमा फाल्न गएका बेला उनको ह’त्या गरिएको प्रहरीको भनाइ छ । यसैबीच घ’टनास्थलमा…