प्रहरीको बर्दी लगाएर व्यापारी लुट्ने युवक पक्राउ

सल्यानमा प्रहरीको बर्दी लगाएर व्यापारीबाट लुटपाट गर्ने एक व्यक्ती पक्राउ परेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका १ कालापातल जङ्गलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई सोमबार व्यापारीबाट लुटपाट गर्ने ४ जना मध्ये १ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । लुटपाट गरे लगतै चारै जना भागेका थिए । त्यसपछि लुटिनेहरूले प्रहरीलाई…