लिफ्ट दिएका ब्यक्तिले बाइक अन्तै लाने प्रयासपछि भयो यस्तो सम्म….

काठमाडौ, मुलुकभरी भएका महिला सम्बन्धी घटना मध्य अधिकांशमा कि चिनेजानेका कि आफन्तवाट नै भएका देखिन्छन् । बैतडीमा पनि एक किशोरी आफुलाई जोगाउन खोज्दा ठूलो दुर्घटनामा परेकी छन् । उनको जीवनमा एउटा दुर्घटना हुनवाट आफुलाई जोगाउन सफल भएपनि उनी अस्पतालको आइसियुमा छन् । बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी घाइते भइन् । उनी अहिले उपचारार्थ छन् ।…