अहिले देशमा मान्छे हराउने र मान्छे मा’र्ने कार्यहरु भुईको धुलो जस्तो भाको छ।यहाँ कसैलाई कसैको जिन्दगी को मतलव नै छैन।बाटो हिड्दा आँखा तरेकै भरमा मा’रि दिन्छन्।अरुको छोरी विहे गरेर ल्याउछन् अनि दाईजो को निहुमा मा’री दिन्छन।त्यसपछि ह’त्यारा’हरु खुलेआम घुम्छन,त्यो पनि कुनै राजनितिक पार्टिको सपोर्टमा। त्यस्तै एउटा घ’टना घटेको छ पाल्पा जिल्ला तानशेन नगरपालिका-११ मा १८…