धा’रिलो खु’कुरी प्र’हार गरी आफ्नै छोराले बुबाको ह’त्या

काठमाडौं, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको ह त्या ग रे का छन् । छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गद्र्धनलगायत शरीरका विभिन्न ठाउँमा धा रि लो खु कुरी प्र हार ग र्दा चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो । आफूले यस्तो कार्य गरेर बुबाको मृत्यु भएपछि फरार…