काठमाडौं, कोरोना महामारीबाट देशभर ६ सय ५० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार संक्रमित भएको र ७ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये ३ सय ९१ जना निको भइसकेका छन् भने २ सय ५२ जना अहिले पनि सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा…