ह’त्यापछि सु’टुक्क अ’न्त्येष्टि गर्न लागिएको आ’शंकामा प्र’हरीले महिलाको श’व ब’रामद

काठमाडौं,प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको श’व ब’रामद गरेको छ । प्रहरीले उक्त श’व ज’लाउँदै गरेकाे शै’याबाट ब’रामद गरेकाे हाे । ह’त्यापछि सु’टुक्क अ’न्त्येष्टि गर्न लागिएको आ’शंकामा प्र’हरीले महिलाको श’व ब’रामद गरेको छ । म’हानगरीय प्र’हरी वृ’त्त, गौ’शालाका डी’एसपी जितेन्द्र बस्नेतका अ’नुसार घ’टना शं’कास्पद देखिएपछि अ’नुसन्धानका लागि बा’राको श्रीपुर घर भएकी…