बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सूचक प्रवीण थापा मगरको हत्यापछि थापाकी प्रेमीका लगायत साथीहरु माथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । बाँके प्रहरीले भने, उनकी प्रेमीका लगायत साथीहरुको नाम भने सार्वजनीक गरेको छैन । प्रहरी श्रोतका अनुसार घटनास्थलबाट ड्रग्स खाने सामाग्री लगायतका विभिन्न सामग्री समेत बरामद भएको छ । बाँके प्रहरीे श्रोतले भन्यो, ‘घटना…