काठमाडौं, सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको सभामा राजावादी समूहका शीर्ष नेताहरू एकठाउँ जम्मा भएका छन् । यसअघि दुई चिरामा विभाजन भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामो समयपछि एकै ठाउँ देखिएका छन् । उनीहरूले एउटै मञ्च सेयर गरे, अंकमाल गरे । पछिल्लो पटक बढ्दै गएको राजावादी आन्दोलनलाई…