आन्दोलनमा मृत्यु भएका परिवारको अस्पतालमा रुवाबासी

काठमाडौं, देशभर भएको आन्दोलनका कारण धेरैको ज्यान गएको छ भने धेरै घाइते पनि भएका छन्। उनीहरूका परिवार यतिबेला अस्पतालमा रुवाबासी गरिरहेका छन्। जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शव अझ पनि परिवारले बुझ्न पाएका छैनन् भने कतिले त हेर्न पनि पाएको छैनन्। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीको तंथ्याक अनुसार पहिलो दिनको…