काठमाडौं, आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किएपछि पहिलो पटकमन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठकमा गभर्नर नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ । राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्तिबारे निर्णय गर्नुपर्ने व्यवस्था छ । तर,…