राजावाला बेमौसमी बाजा’को तालमा बहकिएर हिडे

काठमाडाैँ, केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार असफलताको दिशातर्फ अग्रसर भएको प्रतीत हुँदैछ। संसद् बैठक बस्न ढिलाइ हुने बहानामा केही महिना पहिले कैयन् कानून परिमार्जन गर्न अध्यादेश जारी गरेको सरकारले संसद् बैठक बसिरहँदा ती अध्यादेशमा भएका व्यवस्थामाथि पर्याप्त बहस र आम जनतालाई सुसूचित गर्ने काम गरेको देखिंदैन। देशको कार्यकारी जिम्मेवारीमा रहेका अधिकारीहरू आफूखुशी कानूनको व्याख्या…